breakingसमाचारविचारवी पी विचार

१११औं बीपी जन्म जयन्ती

बीपी विचार राष्ट्रिय समाज द्वारा आयोजित १११औं जन्म जयन्ती कार्यक्रममा ूविश्वेश्वर प्रसाद कोइराला र अन्तर्राष्ट्रिय सम्बन्धू विषयमा डा। जयराज आचार्य र डा। विपिन अधिकारी द्धारा प्रस्तुत गरिएको प्रवचनमा राष्ट्रियता बारे , परराष्ट्र सम्बन्धमा , पडोसी देशहरू संगको आपसी सम्बन्ध तथा नेपालको सार्वभौमिकता र अरु राष्ट्रसँगको मित्रता बारे बीपीको विचारको चर्चा उदाहरणका साथ प्रस्तुत गर्नु भयो यस कार्यक्रमको अध्यक्षता विनय ध्वज चन्दले गर्नुभयो र यसका प्रमुख अतिथि ऐतिहासिक व्यक्तित्त्व श्रद्धेय कुल बहादु गुरुङ ज्यू हुनुहुन्थ्यो । यस कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सभापति हस्तबहादु्र मल्ल ज्यू तथा राष्ट्रिय सभाकी सदस्य श्री विष्णुकुमारी सापकोटाले आÏनो शुभकामना मन्तव्य दिनुभएको थियो । स्वागत भाषण समाजका महासचिव रामबहादुर गुरुङ ज्युू ले प्रस्तुत गर्नुभएको थियो कार्यक्रम सञ्चालन उपमहासचिव हरिदर्शन श्रेष्ठ ज्यूले गर्नुभएको थियो

nema
Show More

Related Articles

Back to top button