breakingसमाचार

गिरिजाले वीपीको चिन्तन र आदर्श समाप्त पारे – कांग्रेस नेता लाेकेश ढकाल

नेपाली कांग्रेस नेता लोकेश ढकालले गिरिजाप्रसाद कोइरालाले बीपी कोइरालाको चिन्तन र आदर्श समाप्त पारेको दाबी गरेका छन् । रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जको कार्यक्रम मूलप्रवाहमा कुराकानी गदै नेता ढकालले यस्तो दाबी गरेका हुन ।बीपी स्मृति दिवसको सन्दर्भ पारेर प्रस्तोता ठाकुर बेलबासेसँग कुराकानी गदै उनले बीपीको विचारलाई आत्मसाथ गर्न नसक्दा काँगे्रस विचलनको अवस्थामा पुगेको बताए
कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोला

Show More

Related Articles

Back to top button