समाचार

अत्यावश्यक मेडिकल सामाग्री खरिद गर्न सेनालाई रक्षामन्त्री पोखरेलको निर्देशन

२१ चैत्र, काठमाडौैँ
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि दिइएको अत्यावश्यक मेडिकल सामग्री खरीदको जिम्मेवारी कार्यान्वयन गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । आज सैनिक मुख्यालयमा सरकारद्धारा गठित कोभिड १९ ‘क्राइसिस म्यानेजम्यान्ट कमिटी’को बैठकमा सामेल हुँदै मन्त्री पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।
 
यो निर्णय सत्ताधारी दलका शीर्ष नेताहरुले ‘राष्ट्रघाती’ भएको र त्यसबाट मुलुकमा गम्भीर राजनीतिक परिणाम आउने आशंका व्यक्त गरिरहेका बेला मेडिकल सामग्री खरीदका काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button