गतिविधि
-
राजनेता बीपी कोइरालाको १०७ औं जन्म-जयन्ती सम्पन्न
महामानव वीपी कोईरालाको १०७ औं जन्म जयन्ती सम्पन्न काठमाडौं भाद्र २४, वीपी विचार राष्ट्रिय समाज काठमाडौ को आयोजनामा १०७ औ विपी जन्म ... -
भारतले पदबाट हटाउन खोजेको प्रमाण पेश गर्न प्रधानमन्त्रीलाई प्रचण्डसहितका नेताको चुनौती
काठमाडौँ – भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् । भारतले हटाउन थालेको भए त्यसको ... -
वीं.पी विचार राष्टिय समाज कालीकोटको जिल्ला संयोजकमा श्री ध्रुव विक्रम शाहि
काठमाण्डौ आषाड १२ , वीं.पी विचार राष्टिय समाज केन्द्रिय कार्यालय काठमाण्डौले सस्थाको विधान अनुसार वीं.पी विचार राष्टिय समाज कालीकोटको जिल्ला संयोजकमा श्री ध्रुव ... -
वैवाहिक अंगीकृतलाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव बहुमतले पारित,
काठमाडौं, असार ७ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ। आइतबार सिंहदरबारमा ... -
नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण पुस्तक अनलाइनबाट पढ्नुस्
वीपी विचार राष्ट्रिय समाजद्धारा प्रकाशित नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण पुस्तक अनलाइनबाट समेत पढ्न सकिने भएको छ । अनलाईनबाट पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ... -
विनयध्वजको निष्कर्ष : कम्युनिस्टसित मिलेर कांग्रेस बिग्रियो
रघुनाथ बजगाईं ३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता विनयध्वज चन्द आजकाल आफ्नै पार्टी नेतृत्वको कायैशैलीबाट विरक्तिएका छन् । पार्टीले पछिल्लो समयमा अंगिकार गरेको ... -
वीपी विचार राष्ट्रिय समाजले ७७ वटै जिल्लामा चैत मसान्तसम्म जिल्ला अधिवेशन गर्ने
१३ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले ७७ वटै जिल्लामा रहेका आफ्ना शाखाहरुलाई चलाएमान बनाउने भएको छ । सोमवार समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ... -
७ बुँदे प्रतिबद्धतापत्र पारित गदै सकियो वीपी विचार राष्ट्रिय समाजको २ नंवर प्रदेशस्तरीय गोष्ठी
२० पौष, महोत्तरी÷वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीले नेपाली काँगे्रस सिद्धान्तविहिन बनेको बताएका छन् । शुक्रवार महोत्तरीको बर्दिबासमा आयोजित वीपी विचार राष्ट्रिय ... -
कमल थापाका कारण एकता रोकियो, राजतन्त्रबारे फर्मुला तयार भइसकेको छ : राणा
२०७५ कार्तिक २८ कात्तिक । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् । सोमबार रिपोर्टस क्लब ... -
विपी विचार राष्ट्रिय समाज को पदस्थापना कार्यक्रम सम्पन्न
बुटवल , कात्र्तिक १२ विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सपथ ग्रहण कार्यक्रमका निर्वाचन अधिकृत नेपाली कांग्रेसका क्षेत्रीय ...