breakingसमाचार

 कांग्रेस नेता के.वी. गुरुङ्गले २०७५ साल बैसाख २१ गते तनहुको दमौलीमा कार्यकर्ताहरुको भेलालाई सम्वो्धन गर्नु हुने

 
नेपाली कांग्रेसका नेता एवं पुर्व महामन्त्री श्री के.वी. गुरुङ्गले यहि २०७५ साल बैसाख २१ गते तनहुको दमौलीमा आयोजना हुने प्रदेश नं ४ को नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्वो्धन गर्नु हुने भएको छ । नेपाली काँग्रेस, केन्द्रीय कार्यसमितिको भर्खरै जारी वैठकमा उहाले प्रस्तुत गर्नु भएकाे  मेरो विचार र राजनीतिक प्रस्तावहरू का वारेमा देशको सातै प्रदेशका कार्यकर्ताहरुलाई अवगत गराई कार्यकर्ताहरुलाई आफनो अभियानमा सरीक गराउने उदेश्यले आयोजना भएको यो कार्यक्रममा उहा समेत नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं पुर्व सभामुख तारानाथ रानाभाट लगाएतका अन्य कांग्रेस नेताहरुले सम्वोधन गर्नु हुने कार्यक्रम रह्कोे उहा निकट श्रोतले जानकारी दिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button