समाचार

नेपाली कांग्रेसमा आएको सैद्धान्तिक विचलनका कारण आज कांग्रेसको यो अवस्था आएको हो । नेपाली कांग्रेसलाई पहिलेकै अवस्थामा पुराउने एक मात्र वाटो पार्टिलाई वी पी.को वाटोमा फर्काउने हो – नेपाली कांग्रेसका नेता एवं पुर्व महामन्त्री श्री कुल वहादुर गुरुङ्ग

 
 
 
काठमाण्डौ जेष्ट ४,
वी.पी. विचार राष्ट्रिय समाज केन्दी्रय कार्यालय काठमाण्डौमा समाजका सभापति श्री कुल वहादुर गुरुङ्गको अध्यक्षतामा वसेको केन्द्रीय समितिको वैठकले हालै नेपाली कांग्रेसका नेता एवं पुर्व महामन्त्री श्री कुल वहादुर गुरुङ्गले सार्वजनिक गर्नु भएको विचार र कार्यक्रमका वारेमा वृष्तृत छलफल ग¥यो । वैठकमा नेपाली कांग्रेसमा आएको सैद्धान्तिक विचलनका कारण आज कांग्रेसको यो अवस्था आएको कुरा महसुस गर्दै नेपाली कांग्रेसलाई पहिलेकै अवस्थामा पुराउने एक मात्र वाटो पार्टिलाई वी पी.को वाटोमा फर्काउने हो । हालै नेपाली कांग्रेसका नेता श्री कुल वहादुर गुरुङ्गले दिनु भएको वक्तव्य र लिनु भएको वाटोले निरास भएर वसेका कांग्रेस कार्यकर्ताहरुलाई उर्जा मिलेको हुदा नता गुरुङ्गलाई यहि वाटोमा अघि वढन प्रेरणा दिदै आफुहरुले सक्ने मद्धतगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । समाजको वैठकले यहि २०७५ साल जेष्ट १८ गते १ वजे काठमाण्डौको धुम वाहारीमा हुने ३ नं प्रदेस स्तरीय भेलालाई सम्पन्न गर्न सहयोग पु¥याउने पनि अठोट गरेको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button