समाचारनेपाली कांग्रेस

कांग्रेस राष्ट्रियसभा प्रमुख सतेचकमा प्रसाई


२९ जेठ, काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनित भएकी छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार राष्ट्रियसभा सदस्य प्रसाईलाई प्रमुख सचेतक मनोनित गरेकी गरेका हुन् ।
राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे यसअघि नै मनोनित भइसकेका छन् ।

२०७५ जेठ २९ गते १५:०० मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button