समाचार

विश्वकपमा आज तीन खेल÷ प्रतिक्षामा ब्राजिल र स्विजरल्याण्डको खेल

३ असार काठमाडौै÷विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । समुहअन्तर्गतको पहिलो खेलमा सर्वियाले कोष्टारिकाबीच प्रतिष्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार बेलुकी पौने सामरा शहरको एसिरनामा हुनेछ । दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ । चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे सुरु हुनेछ । आजै राति पौने १२ बजे रोस्तोभ एरिनामा ब्राजिल र स्विट्जरल्याण्ड खेल्नेछन् ।

nema
Show More

Related Articles

Back to top button