समाचार

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्ने

४ असार, काठमाडौैँ ÷
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदमा जानकारी गराउनुहुने भएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधीसभा संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी गराउनुहुने जनाइएको छ । ओली भोली जम्बो प्रतिनिधिमण्डलसहित ६ दिने चीन भ्रमणमा जाँदैहुनुहुन्छ ।
ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी दिनुहुनेछ । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा हिजो पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button