समाचारनेपाली कांग्रेस

वी .पी विचार राष्ट्रिय समाजले ७ वटा प्रदेशमा वी .पी जयन्ती मनाउने

वी .पी विचार राष्ट्रिय समाजले ७ वटा प्रदेशमा वी .पी जयन्ती मनाउने,
 
काठमाडौ भाद्र २५,
विपी विचार राष्ट्रिय समाजको आयोजनामा १०७ अांंै वी .पी जयन्ती वी.पी  को सैद्धान्तिक अवधारणाको बारेमा ७ वटा प्रदेशमा अन्तरसंवाद गरी मनाउने निर्णय गरेको छ । वी.पी विचार राष्ट्रिय समाजका अनुसारः प्रदेश नं. १ मा भदौ २७ गते , ः प्रदेश नं. २ मा भदौ ३० गते , प्रदेश नं. ३ मा असोज ४ गते ,प्रदेश नं. ४मा असोज ७ गते, ,प्रदेश नं ५ असोज १० गते, प्रदेश नं ६ मा असोज १२ गते र प्रदेश न.ं ७ मा असोज १५ गते मनाउने भएको छ ।
कार्यक्रम वीपी विचार राष्ट्रिय समाजका सभापति के.वी गुरुङ्गको प्रमुख आतिथ्यमा हुनेछ भने प्रदेश सभापत्तिको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा वी .पी विचार राष्ट्रिय समाजका सम्बन्धित प्रदेशका केन्द्रिय सदस्यहरु , प्रदेश समितीका पदाधिकारी तथा सदस्यहरु ,वीपी विचार राष्ट्रिय समाजका जिल्ला पदाधिकारी तथा सदस्यहरु र आमन्त्रित व्यक्तिहरु समेत सहभागी हुनेछन ।

nema
Show More

Related Articles

Back to top button