समाचारसमाज

पुर्व मेयर वजरङ्ग प्रसाद शाह केन्द्रिय समितिमा मनोनित

जनकपुर नगरपालीकाका पुर्व मेयर श्री वजरङ्ग प्रसाद शाहलाई वी. पी. विचार राष्ट्रिय समाजको केन्द्रिय समितिमा मनोनित गर्न आज वसेको वी. पी. विचार राष्ट्रिय समाज कार्य सम्पादन समितिको वैठकको सिफारीसमा समाजका सभापति श्री कुल वहादुर गुरुङ्गले वी. पी. विचार राष्ट्रिय समाजको विधान अनुसार समाजको केन्द्रिय समितिको सदस्यमा मनोनित गर्नु भएको छ । उक्त कुरा समाजको केन्द्रयि कार्यालय वाट आज प्रकासित विज्ञप्तीमा जनाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button