समाचार

प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको सरकारको निश्कर्ष

१५ आषाढ, काठमाडौैँ
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो । त्यस्तै बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता स्विकृत लगायत विभिन्न निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button