नेपाली कांग्रेस

विधान मस्यौदा समिति सदस्यको नाम दिन रामचन्द्र पौडेल सहमत

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमत भएका छन् ।
सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुसँग बुधबार भएको बैठकमा नेता पौडेलले बिहिवारसम्म नाम दिने विषयमा सहमति भएको हो । तर, कृष्ण सिटौला समूहको जिम्मा आफूले लिन नसक्ने बताएका छन् ।
काँगे्रस नेताहरुका अनुसार समिति ९ सदस्यीय बन्नेछ । त्यसमा संयोजक बाहेक ४÷ ४ हुने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button