समाचार

इन्दिरा सापकोटा वी. पी. विचार राष्टिय समाजको केन्द्रिय समस्यमा मनोनित

२७ साउन, काठमाडौैँ÷ईन्दिरा सापकोटालाई वी.पी विचार राष्ट्रिय समाजको केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । भरतपुर महा नगरपालिका वडा नंवर ४ लंक स्थाई घर भएकी सापकोटालाई समाजका सभापति के.वी गुरुङले विधान अनुसार केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको हो ।
नेपाल शिक्षक संघको पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहनुभएकी सापकोटालाई आइतवार ( आज) मनोनित गरिएको वी.पी विचार राष्ट्रिय समाजले जनाएको छ ।
उहाँ टे«ड युनियन काँग्रेसको वर्तमान उपाध्यक्ष एवं नेपाल महिला संघमा सक्रिय हुनुहुन्छ ।

nema
Show More

Related Articles

Back to top button