समाचारसमाज

कार्य सम्पादन समितिको वैठक भाद्र १२ गते बस्ने ।

१ भाद्र, काठमाडौैँ÷वीपी विचार राष्ट्रिय समाज केन्द्रीय कार्यसम्पादन समितिको बैठक आउँदो भाद्र १२ गते बस्ने भएको छ ।
समाजको केन्द्रिय कार्यालय चण्डोलमा बस्ने बैठकमा समाजले विगतमा गरेका कार्यक्रमहरुको समिक्षा गर्ने आगामी भाद्र २४ गते वीपी जयन्ति मनाउने विषयमा र समाजबाट प्रकाशन हुन गईरहेको ‘नेपाली काङ्ग्रेसको सिद्धान्त र दृष्टिकोण ’नामक पुस्तक पुस्तक प्रकाशन गर्ने विषयमा छलफल हुने समाजका महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button