समाचार

फूलपाती अघि नै काँग्रेसको मस्यौँदा

काठमाडौैँ÷नेपाली काँग्रेस विधान मस्यौदा समितिले दशैंको फूलपाती अघि एकीकृत मस्यौदा तयार गर्ने भएको छ । विभिन्न उपसमितिले तयार पारेका प्ररम्भिक मस्यौदाको अध्ययन र एकीकृत गर्ने काम भइरहेको काँग्रेस नेता तथा विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए । नेता लेखकले बाहिर हल्ला भएजस्तो सभापतिको अधिकारका विषयमा समितिमा विवाद नआएको पनि दावी गरे ।

nema
Show More

Related Articles

Back to top button