समाचारनेपाली कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकोप्रेस विज्ञप्ति

 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज मंसिर १४, २०७५ बस्यो । विधान संशोधन मस्यौदामा हिजोदेखि केन्द्रित रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरू— नरहरि आचार्य, बालकृष्ण खाँण, डा. चन्द्र भण्डारी, कमला पन्त, पुष्पा भुसाल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आफ्नो धारणा राख्नु भएको थियो ।केन्द्रीय कार्यसमितिको बैठक २०७५ मंसिर १६ गते विहान ११ः०० बजे पुनः बस्नेछ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button