समाचारनेपाली कांग्रेस

अमेरिकी जनता तथा स्वर्गीय बुशका समस्त परिवारजन प्रति गहिरो समवेदना प्रकट

नेपाली कागेंशका सभापति शेरबहादुर देउवा ले शोक विज्ञप्ति जारी गरी भननु भएको छ अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज बुशको ९४ वर्षको उमेरमा भएको निधनको खबरबाट म र मेरो पार्टी नेपाली कांग्रेसलाई स्तब्ध बनाएको छ । स्वर्गीय बुशले नेपालमा प्रजातन्त्र पुनस्र्थापनामा देखाउनु भएको सद्भाव स्मरणीय रहेको छ । स्व. बुशप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । शोकको यस घडीमा अमेरिकी सरकार, अमेरिकी जनता तथा स्वर्गीय बुशका समस्त परिवारजन र आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछु भननु भएको छ ।
 

nema
Show More

Related Articles

Back to top button