समाचार

मोरङमा शान्ता रिजालको सभापतित्वमा ४७ सदस्यीय कार्यसमिति चयन

मोरङ÷ वीपी विचार राष्ट्रिय समाजको मोरङ जिल्ला समिति चयन भएको छ । मोरङको विराटनगरमा सम्पन्न पहिलो अधिवेशनबाट शान्ता रिजालको सभापतित्वमा ४७ सदस्यीय कार्यसमिति चयन भएको हो । समाजका निवर्तमान सभापति कविराज न्यौपानेको सभापतित्वमा सम्पन्न अधिवेशनमा केन्द्रीय प्रतिनिधि एवं वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य भोजराज रेग्मी, वीपी विचार समाज प्रदेश नंवर १ का संयोजक दिपक लोहनी लगायतका वक्ताहरुले वीपी विचार राष्ट्रिय समाजको महत्व र आवश्यकता बारे प्रकाश पारेका थिए ।

निर्वाचित कार्यसमितिका प्रदाधिकारी तथा सदस्यहरुको नामावली यसप्रकार छ ।

nema
Show More

Related Articles

Back to top button