समाचार

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

२ बैशाख, काठमाडौैँ÷ बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ । सोमवार बिहान ४ बजेर २७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पको धक्का ठूलो भएपनि क्षतिको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button