समाचारनेपाली कांग्रेस

बालुवाटारको जग्गा कब्जा गर्नेमाथि कारवाही होस ः काँगे्रस नेता केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बालुवाटारको जग्गा कब्जा गर्नेमाथि कारवाही गर्नुपर्ने बताएका छन् । सोमवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशका अन्य ठाउँमा पनि सरकारी सम्पत्ति हड्प्ने खेल भइरहेको दाबी गरे ।
नेता केसीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै सोही कारण राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी गरे । एक फरक प्रसंगमा सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा नभएको दाबी गर्दै प्रधानमन्त्री ओलीले संसदीय प्रकृया र मुल्य मान्यतालाई पनि तोडेको केसीको आरोप छ । । लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दा सरकार आफै नियन्त्रण हुने उनको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button