breakingसमाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजको बार्षिक साधारणसभा आगामी जेष्ठ १८ गते

वीपी विचार राष्ट्रिय समाजको बार्षिक साधारण सभा यही मिति २०७६ साल जेष्ठ १८ गते विहान ८ बजे काठमाडौैँको धुम्बाराहीस्थित धुम्रवराह पार्टी प्यालेसमा सम्पन्न हुँदैछ । साधारण सभामा वीपी विचार राष्ट्रिय समाजका सवै पदाधिकारी, र केन्द्रीय सदस्यहरु, प्रदेश सभाका सवै पदाधिकारी र वीपी विचार राष्ट्रिय समाज केन्द्रीय विभागका सबै संयोजक एवं सदस्यहरु, प्रदेश सभाका सबै पदाधिकारीहरु एवं प्रदेश कार्यसमितिले मनोनित गरेका एक महिला सहित २ जना सदस्यहरु र सबै जिल्लाका जिल्ला सभापति र एक महिला सहित ३ जना प्रतिनिधि सहभागी हुने हुँदा संवन्धित सबैलाई उक्त साधारणसभामा उपस्थित हुन अनुरोध गरिन्छ । साथै संवन्धित निकायहरुले माथि उल्लेख भएअनुसार गर्न÷गराउन हुन वीपी विचार राष्ट्रिय समाज अनुरोध गर्दछ ।
कुलबहादुर(केवी) गुरुङ
सभापति
वीपी विचार राष्ट्रिय समाज

nema
Show More

Related Articles

Back to top button