समाचार

तुम्बाहाङ्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै आपत्ति

२ माघ, काठमाडौैँ÷ उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै महिला सुरक्षा दबाब समूह नेपालले आपत्ति जनाएको छ । सभामुखमा तुम्बाहाङ्फेको दाबी स्वभाविक भएको समेत समूहले बताएको छ ।
समूहकी महासचिव ईरादा गौतमद्धारा जारी विज्ञप्तिमा तुम्बाहाङ्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिइ उल्टै राजीनामा गर्न दबाब दिएको आपत्ति जनाइएको हो । समूहले राजनीतिक दलहरुलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गइ हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button