breakingसमाचार

नयाँ बर्ष २०७७ मा सभापति गुरुङ र सहसभापति जोशीको शुभकामना

वीपी विचार राष्ट्रिय समाजले नव बर्ष २०७७ सालको शुभारम्भमा शुभकामना सन्देश जारी गरेको छ । समाजका सभापति कुलबहादुर(केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले शुभकामना सन्देश जारी गर्नुभएको हो । पुरानो बर्षलाई विदाई गरी नयाँ बर्षलाई स्वागत गर्न उल्लास र उमंगको हुनुपर्ने भएपनि विश्वब्यापी कोरोना भाइरसको महामारीलाई ख्यालमा राख्दै नयाँ बर्षमा बाहिर ननिस्कन, सरकारले जारी गरेको लकडाउनको पालना गर्न तथा मास्क प्रयोग गरी सुरक्षित रहन उहाँहरुले सबैमा आग्रह गर्नुभएको छ ।
नयाँ बर्ष २०७७ सालमा कोरोना महामारीबाट जुध्नको लागि देश जनता सबल र सक्षम बनोस भन्दै गुरुङ र जोशीले विश्वास ब्यक्त गर्नुभएको छ । साथै समाजका जिल्ला शाखाका पदाधिकारीहरुलाई सुरक्षित रहँदै आवश्यक सहयोग गर्न आग्रह गरिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button