breakingसमाचार

नेपालमा कोरोना संक्रमितको संख्याा ४ हजार नाघयो

२७ जेठ, काठमाडौैँ
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो।
मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महिलामा कोरोना पुष्टि भएको हो। कोरोनाका कारण नेपालमा १४ जनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमणका कारण नेपालमा हालसम्म १५ जनाको मृत्यु भएको छ ।

Show More

Related Articles

Back to top button