समाचारवी पी विचारनेपाली कांग्रेस

वीपी कोइरालाको १०७ औं जन्म जयन्ती प्रदेश नं ४ मा मनाउने,

 
काठमाडौं असोज ५,
जननायक वीपी कोइरालाको १०७ औं जन्मजयन्ती वीपी विचार राष्ट्रिय समाजको समन्वयमा प्रदेश नं ४ को आयोजनामा २०७७ असोज ७ गते शययm mभभतष्लन सम्पन्न हुदैछ । वीपी विचार राष्ट्रिय समाजका प्रदेश नं ४ का सभापति खगेन्द्रराज रेग्मीको अध्यक्षतामा सञ्चालन हुने उक्त कार्यक्रममा वीपी विचारको सैद्धान्तिक अवधारणा बारे प्रमुख वक्ता प्रा.डा रामचन्द्र पोख्रेलले प्रस्तुत गर्नुहुनेछ । वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य अधिवक्ता चिरञ्जीवी शर्मा विशेष बक्ता हुनु हुनेछ ।
प्रमुख अतिथ्यता वीपी विचार राष्ट्रिय समाज केन्द्र्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले गर्नुहुनेछ । विशिष्ट अतिथी नेपाली काँग्रेसका पूर्व सभामुख तथा पूर्वमहामन्त्री तारानाथ रानाभाट हुनु ुहुनेछ । कार्यक्रममा प्रदेश नं ४ का केन्द्रिय सदस्यहरु ,४ नं प्रदेशका प्रदेश समितीका सभापति , पदाधिकारीहरु तथा सदस्यहरु , वीपी विचार राष्ट्रिय समाजका प्रदेश ४ का जिल्ला सभापत्ति र सदस्यहरु तथा अन्य आमन्त्रित व्यक्तिहरु सहभागी हुनुहुने छ । कार्यक्रमको सञ्चालन वीपी विचार राष्ट्रिय समाज तनहँुकी कोषाध्यक्ष चिनु पोखरेलले गर्नुहुनेछ ।

nema
Show More

Related Articles

Back to top button