गण्डकी प्रदेशवी पी विचारसमाचार

विपी विचार समाज तनहँुको जिल्ला कार्यसमिती गठन

तनहुँ ,चैत्र ९
विपी विचार समाज तनहँुका सभापति दिल्लीराम अधिकारीले विधानको धारा १३ को अधिनमा रही तनहुँ जिल्ला कार्यसमिती गठन गर्नुभएको छ । नवगठित समितीको उप–सभापतिमा गोपाल प्रसाद भण्डारी ,सचिवमा हरिशरण पण्डित, सह–सचिव सोलबहादुर चितौरे मगर ,कोषाध्यक्ष श्री इन्कन खनाल रहनुभएको छ । यसैगरी सदस्यहरुमा गोपी बहादुर गुरुङ्ग,वाल कुमारी लोहनी ,पर्शुराम गिरी ,चिनु पोख्रेल, सुकुम लाल गुरुङ्ग ,धुव्र कुमार श्रेष्ठ ,ऋषी राम पोख्रेल परमेश्वर भट्टराई,कुल बहादुर थापा ,इन्द्र प्रसाद पौडेल,नरनाथ काफ्ले,बाल कृष्ण ,राम देव पन्थ र खोज बहादुर गुरुङ्ग रहनुभएको छ । यस्तै सभापति अधिकारीले विपी विचार समाज तनहँुको क्षेत्र नं. १ को सभापतिमा केशर बहादुर गुरुङ्ग र क्षेत्र नं. २ को सभापतिमा नरेन्द्र थापालाई मनोनित गर्नुभएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button