समाचारवी पी विचार

वी पी विचार राष्ट्रिस समाज केन्द्रिय कार्य समितिको वैठक श्रावण ६ गते वस्ने


वी. पी. विचार राष्ट्रिय समाजको आज बसेको केन्द्रिय कार्यसम्पादन समितीको बैठकले वी पी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्य समितिको वैठक २०७८ साल श्रावण ६ गते विहान ११।३० वजे देखि १२।३० वजे सम्म ZOOM मार्फत संचालन गर्ने र कार्य समितिको वैठक समाप्त हुना साथ ३९ औ वी. पी.स्मृति दिवस २०७८ साल श्रावण ६ गते दिनको १२ । ३० वजे भच्र्युयल प्रविधि ZOOM मार्फत मनाउने निर्णय गरेको छ ।

nema
Show More

Related Articles

Back to top button