breakingवी पी विचारसमाचार

श्री दीपमणि राजभण्डारी समाजको केन्द्रीय सदस्य मनोनित


काठमाडौं
चैत २० ,२०७८

बीपी विचार राष्ट्रिय समाजका सभापति श्री कुलबहादुर गुरुङ्गले श्री दीपमणि राजभण्डारीलाई समाजको केन्द्रीय सदस्य मोनित गर्नु भएको छ । साथै दिप मणि राजभण्डारी लाइ उत्त्रर अमेरीका ) अमेरीका र क्यानाडाको बीपी विचार राष्ट्रिय समाजको शाखा गठन गर्न संयोजकमा पनि नियुक्त गरिएको कुरा बीपी विचार राष्ट्रिय समाजबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button