समाचार

गोविन्द राज  जोशीले गरे चुनावी खर्च विवरण सार्वजनिक

तनहुँ १ का  प्रतिनिधि सभा सदस्य उम्मेदवार  गोविन्द राज जोशी ले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । प्रचार प्रसार सामग्री,गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी , छापा एवं विद्युतीय माध्यम सामाजकि संजाल ,  कार्यालय संचालन,  प्रतिनिधि परिचालन, प्रचार प्रसार  खाना र खाजा लगायत  बिभिन्न  शीर्षकमा ११  लाख ९४  हजार ६० खर्च  भएको उल्लेख छ । 

 जोशी कैंची चुनाव चिन्ह लिएर तनहुँ १ मा प्रतिस्पर्धामा उत्रिएका  थिए ।  तनहुँ १ मा  जोशी  बाहेक नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल  र  नेकपा एमालेले एकबहादुर राना मगर उम्मेदवार  दिएका  थिए ।

nema
Show More

Related Articles

Back to top button