breakingविचारवी पी विचारसमाचार

११० औं वी.पी जयन्ति

११० औं वी.पी जयन्तिको उपलक्ष्यमा २०८० भाद्र २२ गते शुक्रबारका दिन वी .पी विचार राष्ट्रिय समाज सोलुखुम्बुले सोलुखुम्बुका सभापति श्री चन्द्र आचार्यको नेतृत्वमा चाहविल डेन्टल अस्पतालसंग सहकार्य गरी दन्त शिविर सं‘ञ्चालन गरी ५०० विरामीलाई सेवा उपलब्ध गरायो ।

Show More

Related Articles

Back to top button