गतिविधिसमाचार

वीं.पी विचार राष्टिय समाज कालीकोटको जिल्ला संयोजकमा  श्री ध्रुव विक्रम शाहि

 
काठमाण्डौ आषाड १२ ,
वीं.पी विचार राष्टिय समाज केन्द्रिय कार्यालय काठमाण्डौले सस्थाको विधान अनुसार वीं.पी विचार राष्टिय समाज कालीकोटको जिल्ला संयोजकमा  श्री ध्रुव विक्रम शाहिलाई नियुक्त गरेको  समाजवाट प्रकाशित विज्ञप्ति अनुसार संयोजकले समाजको जिल्लासमितिका पदाधिकारीहरु उपसभापति , सचिव , सहसचिव र कोषाध्यक्ष सहित ९ जनाको तदर्थ समितिको चयन गरी दुइ महिना भित्र कालिकोट जिल्लको अधिवेसन गरी नया कार्यसमितिको चयन गर्ने कुरा समाजको केन्द्रिय कार्यालयवाट आज प्रकाशित विज्ञप्तिमा जनाईएको छ । समाजवाट प्रकाशित विज्ञप्ति यसैसाथ संलग्न रहेको छ ।
 

Show More

Related Articles

Back to top button