breakingवी पी विचारसमाचार

४७ औं मेलमिलाप दिवस सम्पन्न

२०७९ पौष १६, काठमाडौं

आज २०७९ पौष १६ गते ४७ औं मेलमिलाप दिवस समाजका सभापति के.वी गुरुङको सभापतित्वमा वी.पी विचारको कार्यलय चण्डोलमा विशेष कार्यक्रमसहित मनाइयो ।

यस कार्यक्रममा मेलमिलाप तथा एकता दिवसको महत्वबारे समाजका सभापति के.वी गुरुङ सहित ११ जनाले आ आनो भनाई व्यक्त गर्नुभयो ।

Show More

Related Articles

Back to top button