गतिविधिनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाज विद्यार्थी विभागको गठन, ७७ वटै जिल्लाका क्याम्पसहरुमा शाखाहरु गठन गरिने ।

वीपी विचार राष्ट्रिय समाज सम्बन्ध विद्यार्थीहरुको काठमाडौको धुम्बाराहीमा बसेको एक भेलाले वीपी विचार राष्ट्रिय समाज विद्यार्थी विभागको गठन गरेको छ । जेष्ठ १८ गते बसेको भेलाअनुसार नवलपरासीका विद्यार्थी नेता मित्र भट्टराईको नेतृत्वमा ४८ सदस्यीय कार्यसमिति गठन भएको हो । बाँकी ३ सदस्य सभापतिले पछि मनोनित गर्ने महासचिव ताराप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
उपसभापतिहरुमा गोरख बहादुर साउद(बाँके), उपसभापति  गंगा बहादुर कार्की (ओखलढुंगा),नरेश यादव (धनुषा) दिपराज महतरा (गोरखा), राम सुन्दास (दोलखा), लक्ष्मण भट्टराई (पाल्पा) हरुले उपसभापतिको कमाण्ड सम्हालेका छन् ।
त्यसैगरि महासचिवको जिम्मेवारी ताराप्रसाद तिमिल्सिना (बर्दिया) र महिलाबाट शोभा खनाल( पाल्पा)को जिम्मेवारी पाएका छन् ।
यसैगरि ३ जनाको भागमा सचिवको जिम्मेवारी परेको छ । जसमा दिपेन्द्र प्रसाद जैसी (अछाम), अनिष घिमिरे(खोटाङ) र धमेन्द्र कुमार मिश्र (रौतहट)रहेका छन ।
कोषाध्यक्षको जिम्मेवारी अर्पना खड्का (सिन्धुली) ले पाएकी छिन ।
यस्तै सदस्यहरुमा ,ममता महतो (महोत्तरी),हरिष देउवा (कैलाली),नरेन्द्र साउद (कैलाली) ,सुवर्णा खनाल (रुपन्देही),तीर्थ गौतम (उदयपुर),मुकुन्द पौडेल (काभ्रे ),अनोज कार्की (दालखा),पूर्ण खत्री (जुम्ला),मदन खड्का (रुकुम),प्रविण भडेल( काठमाडौ) ,सिपी न्यौपाने(अछाम),विरेन्द्र न्यौपाने (कैलाली),रवि मिश्र (तनहु),तारानाथ अधिकारी ( नवलपरासी),संघर्ष कोइराला (कास्की),सुदिप मिश्र ( उदयपुर),केशव खड्का(अर्घाखाचीं),लक्ष्मण पाण्डे (बर्दिया),लोकेन्द्र नेपाली(बाजुरा),सदस्य –जंगे राई(संखुवासभा), दिपेन्द्र जोशी( बझाङ),प्रज्जवल खतिवडा(इलाम),मोहन जोशी(कंचनपुर),तुलस खत्री ( सप्तरी),पदमसिंह ठकुरी,माधव खतिवडा(ओखलढुंगा),सुदिप बुढाथोकी ,आदित्य नारायण झा (रौतहट),मनोज सिंह( रौतहट),शेखर कार्की, शोनु रौनियार( नवलपरासी सुस्ता पश्चिम) ,शरद सुवाल ( काठमाडौ), पुष्पेन्द्र कुमार गोइत( धनुषा) , उत्सव वस्याल (रुपन्देही) ,पाण्डव बुढा ( वाजुरा), डिल्ली जैसी ( सुर्खेत) रहेका छन् ।
भेलाले वीपी विचार राष्ट्रिय समाजको देशको ७७ जिल्लामा र सबै क्याम्पसहरुमा शाखाहरु गठन गरी वीपीको विचारलाई जनस्तरसम्म पुरयाउने निर्णय गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button