समाचार

फेरी भूकम्पको धक्का

काठमाडौं÷ बिहिबार बिहान मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपको धक्का अझै रोकिएको छैन।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button