समाचार

मछिन्द्रनाथको साईत बिहिवार जुराइने

१९ बैशाख, काठमाडौैँ÷ रातो मछिन्द्रनाथको भोटो देखाउने साइत बिहिवार जुराइने भएको छ । जेठ २ भित्र मछिन्द्रनथाको भोटो देखाउन नसके मलमास पर्ने भएकाले एक महिनापछि सरे आर्थिक नोक्सानी हुने ललितपुरस्थित गुठी संस्थान कार्यालयले जनाएको छ । मछिन्द्रनाथको रथ निर्माणमा काठको काम गर्ने बाराही समुदायको देवाली हुने भएकोले बिहिवार भोटो देखाउने साइत निकालिने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button