समाचार

विप्लव माओवादीका नेता बमसहित पक्राउ

३१ वैशाख, हेटौंडा । विप्लव नेत्रृत्वको नेकपा माओवादीका एक नेतालाई बमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मजदुर नेता दुर्गानाथ तिमल्सिनालाई पाँच थान बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य समेत हुन । तिमल्सिनाले आफू मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी रहेको बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शैलेन्द्र श्रेष्ठले बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button