समाचार

संसद बैठक स्थगित

३ साउन, काठमाडौं । विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेपछि सूचना टाँसेर आज बस्ने भनिएको संसद बैठक स्थगित गरिएको छ ।
सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । बिहीबारका बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक ११ गते मात्र बस्ने संसद सचिवालयले जनाएको छ ।
सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ । अब यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने तयारीमा छन् ।

nema
Show More

Related Articles

Back to top button