समाचार

वी.पी विचार राष्ट्रिय समाज प्राज्ञ विभागको बैठक भोली (शुक्रवार) बस्ने

 

१० साउन, काठमाडौैँ÷वी.पी विचार राष्ट्रिय समाज प्राज्ञ विभागको बैठक साउन ११ गते(भोली) शुक्रवार बस्ने भएको छ । समाजको केन्द्रिय कार्यालय चण्डोलमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी भाद्र २४ गते वी.पी जयन्तीका दिन ‘नेपाली काँगे्रसको सिद्धान्त र दृष्टिकोण ’ नामक पुस्तकको विमोचन कसरी गर्ने लगायतका विषयमा निर्णय गरिने समाजले जनाएको छ । वैठकमा उपस्थित हुन समाजले सम्पूर्ण सदस्यहरुलाई आह्वान गरेको छ ।
 

nema
Show More

Related Articles

Back to top button