समाचारसमाज

बाढीका कारण एक हजार भन्दा बढि घर डुवानमा

१२ भाद्र , काठमाडौैँ÷सप्तरी – सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीका एक हजार भन्दा धेरै घर डुबेका छन् ।
सोमबार बिहान आएको बाढीले हनुमाननगर नगरपालिकाको वडा नम्बर ५, ६, ७ , १०, ११ र १४ तथा पिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र ५ को एक हजार भन्दा धेरै घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
बाढीका कारण २ सय भन्दा धेरै घर भत्किएका एक सय भन्दा धेरै चौपया मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button