breakingनेपाली कांग्रेससमाचार

दोहोरो घेराबन्दीमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल

केन्द्रतिर आफ्नै गुटको नेता ब्यस्थापन गर्न कठिन भइरहेका बेला जिल्लामा पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले समानान्तर अधिवेशन गरेपछि नेपाली काँगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल थप चेपुवामा परेका छन् । पौडेलले अहिले पूरै ताकत आगामी महाधिवेशनबाट सभापति बन्नेमा केन्द्रित गरिरहेका छन् । तर उनका लागि त्यहाँसम्मको यात्रा सजिलो देखिँदैन । केन्द्रदेखि र गृह जिल्ला तनँहुसम्मै गुट व्यवस्थापन गर्न नसक्दा पौडेल अप्ठेरोमा परेका हुन् ।

कान्तिपुर टेलिभिजनले तयार पारेको एक सामाग्री

साभार कान्तिपुर टेलिभिजन

Show More

Related Articles

Back to top button