breakingसमाचारसमाज

महोत्तरीमा नेपाली कांग्रेसको संगठन किन कमजोर भयो ?

१ माघ, काठमाडौैँ÷ वीपी कोइरालाले अबलम्बन गरेको विचारलाई जनजनमा पु¥याउने उदेश्यले स्थापना गरिएको वीपी विचार राष्ट्रिय समाजले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । अहिले नेपाली काँगे्रसका नेता तथा कार्यकर्ताहरुमा वीपीको सिद्धान्तमा विचलन आउन थालेको निश्कर्ष निकाल्दै समाजले हरेक जिल्लामा आफ्ना अभियान सन्चालन गरिरहेको छ । वीपीले अवलम्बन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबीना नेपालको विकाश संभव छैन भन्ने वीपीको विचारलाई स्थापित गराउनको लागि अहोरात्र समाजका कार्यकर्ताहरु खटिरहेका छन् । यसैवीच हामीले प्रदेश नंवर २ को महोत्तरीमा वीपी विचार समाजले के कसरी काम गरिरहेको छ, संगठनको अवस्था के छ लगायतका विषयमा कुराकानी गरेका छौैँ ।
कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Back to top button