समाचार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

१३ असार, काठमाडौैँ÷ बिभिन्न बिधेयक माथि छलफल र पारित गर्नको लागि आज पनि प्रतिनिधी सभा बैठक बस्दै छ । अपराह्न ४ बजे सुरु हुने बैठकमा तिन बिधेयक माथि छलफल गरेर पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, माथि छलफल हुन लागेको हो । छलफल पछि आजै अर्थमन्त्रि युवराज खतिवडाले तिन बिधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ । त्यस्तै विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पनि बैठकमा प्रस्तुत हुनेछ ।

nema
Show More

Related Articles

Back to top button