समाचार

राजनीतिक पार्टीमा इमान्दार नेतालाई पाखा लगाइँदै छ ः काँग्रेस नेता गुरुङ

काठमाडौैँ÷ नेपाली काँगे्रसका केन्द्रीय सदस्य कल्याण गुरुङले नेपालका राजनीतिक पार्टीहरुमा इमान्दार नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउने खेल सुरु भएको आरोप लगाएका छन् । राजधानीमा रहेको एक रेडियोसँग कुराकानी गदै नेता गुरुङले इमान्दार नेताहरु पलायन हुन थालेपछि देशको राजनीति गम्भिर अवस्थातर्फ धकेलिन थालेको बताए ।
केन्ददेखी स्थानीय निकायसम्मै हुनेखानेको राज सुरु भएको उनले स्पष्ट पारे । यदी सक्षम नेताहरुलाई पाखा लगाउने क्रम जारी रहेमा देश गम्भिर मोड तर्फ जाने गुरुङको चेतावनी छ ।

nema
Show More

Related Articles

Back to top button