समाचारनेपाली कांग्रेस

सभामुख चयन प्रक्रिया तत्काल सुरु गर्न काँगे्रसको माग

२४ पुष, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद जितेन्द्र नायरायण देवले सभामुख चयन प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनका लागि केही व्यवस्था भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गर्नुभयो । सांसद देवले नेकपामा लोकतान्त्रिक व्यवस्था र संविधान र लोकतान्त्रिक प्रक्रियाप्रति आस्था छ भने यो प्रक्रियालाई अब धेरै दिन अड्काएर राख्न नहुने बताउनुभयो । सांसद देवले केही व्यक्तिको कारण रोकिएको भन्दै त्यसले प्रतिनिधिसभा र संघीय संसदको मानहानी भइरहेको बताउनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button