समाचारनेपाली कांग्रेस

संसदीय ब्यवस्थालाई सर्वस्वीकार्य बनाउर्नेमा शेखरको जोड

२९ पुष, काठमाडौैँ­÷ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिनुभएको छ । कोइराला निवासमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने औल्याउनु भएको हो । कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील भएर अघि बढुन आग्रह समेत गर्नुभएको छ ।

nema
Show More

Related Articles

Back to top button