समाचार

प्रधानमन्त्रीको कदम सक्रिए नभएको काँगे्रस नेता रिजालको दाबी

२९ चैत , काठमाडौैँ
प्रमुख प्रतिपक्षि नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्रि डा. मिनेन्द्र मिनेन्द्र रिजालले जोखिमको समयमा प्रधानमन्त्रि केपी शर्मा ओली आफुले गर्नुपर्ने काममा चुकेको आरोप लगाउनुभएको छ । भ्रष्टाचारी उम्कन नपाउनेमा जनतालाइ आस्वस्त पार्नुपर्नेमा भ्रष्टाचारीलाई संरक्षण गर्नमा प्रधानमन्त्रिका कदम सक्रिय भएकाले जनतामा निराशा छाएको उहाँँको दाबी छ ।
 
रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूलप्रवाहमा कुराकानी गर्दै उहाँले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाइ दिनु संविधानको मर्म र भावअनुसार नभएको बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button