समाचार

वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइरालाका ससुराको निधन

२९ बैशाख, काठमाडौैँ
वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइरालाका ससुरा बुबाको निधन भएको छ । कमलामाइ नगरपलिका वडा नम्बर ५ सिन्धुली निवासी टीका प्रसाद शर्माको ८६ बर्षको उमेरमा हृदयघातको कारणले असमायिक निधन भएको हो । उहाँको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ ।
समाजका सभापति कुलबहादुर(केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले शोक वक्तब्य जारी गदै गहिरो दुःख ब्यक्त गर्नुभएको हो । दुः खद घडिमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौ । वक्तब्यमा उल्लेख गरिएको छ । यस्तै खबरले वि पि बिचार समाज तनहुँले पनि शोक वक्तब्य जारी गरेको छ ।

nema
Show More

Related Articles

Back to top button