breakingसमाचार

वी. पी. विचार राष्ट्रिय समाज केन्द्रीय कार्य सम्पादन समितिको वैठक कार्तिक ४ गते वस्ने


काठमाण्डौ आश्विन २५,
वी. पी. विचार राष्ट्रिय समाज केन्द्रीय कार्य सम्पादन समितिको वैठक यहि २०७८ कार्तिक ४ गते वी. पी. विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यालय चण्डोलमा वस्ने भएको छ । केन्द्रीय कार्य सम्पादन समितिका सवै सदस्यहरुलाइ उक्त वैठकमा उपस्थित हुन जानकारी गराइएको कुरा समाजवाट जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । समाजका महासचिव श्री विनय ध्वज चन्दले उक्त कुराको जानकारी वी.पी विचार डट कमलाइ दिनु भएको हो ।

nema
Show More

Related Articles

Back to top button