breakingसमाचारवी पी विचार

बीपी बिचार राष्ट्रीय समाजको कार्यसम्पादन समितिको बैठक सम्पन्न ।

काठमाडौं फागुन २३

आज बी।पी। बिचार राष्ट्रीय समाजको कार्यसम्पादन समितिको बैठक समितिका सभापति श्री कुलबहादुर गुरुङको सभापतित्वमा समाजको कार्यालय चण्डोलमा सम्पन्न भयो 

१। समाजलाई सुचारु रुपले सन्चालन गर्नका लागि समाजको कोष खडा गर्ने सम्बन्धमा सहयोग गरि नेपाल सरकार अर्थ मन्त्रालय, संस्कृति तथा पर्यटन र नागरिक उड्यन मन्त्रालयमा सम्पर्क गर्ने ।

२। बी।पी। कोइराला भारत नेपाल फाउन्डेसनसंग अर्को पुस्तक प्रकाशन गर्नका लागि आर्थिक सहयोगका लागि अनुरोध गर्ने ।
३। समाजका केन्द्रीय सदस्यहरूसंग मासिक रु।१,०००। सहयोग लिने र सदस्यता वितरण गरि समाजको कोषलाई बलीयो बनाउनका लागि साधारण सदस्य, आजीवन सदस्य र संस्थापक सदस्यको शुल्क तोक्न केन्द्रीय समितिमा पेश गर्ने र समाजका रिक्त रहेको कार्यालय सचिवमा श्री लक्ष्मी वलीलाई नियुक्त गर्न महासचिवलाई अधिकार दिने र विभाग गठन गर्नका लागि सभापतिले संयोजक नियुक्ती गरि कार्यसम्पादन वा केन्द्रीय समितिमा अनुमोदन गर्न प्रस्ताव पेश गर्ने निर्णय गरीयो ।

nema
Show More

Related Articles

Back to top button